mediawiki-extensions-Gadgets/i18n/ne.json
Translation updater bot 163a891af8
Localisation updates from https://translatewiki.net.
Change-Id: Ic71f63bf68526c608134ac96d3608a1abe3385e1
2024-07-08 09:32:57 +02:00

32 lines
4.8 KiB
JSON

{
"@metadata": {
"authors": [
"Bada Kaji",
"Bhawani Gautam",
"Nirmal Dulal",
"पर्वत सुबेदी",
"बडा काजी",
"राम प्रसाद जोशी",
"सरोज कुमार ढकाल"
]
},
"gadgets-desc": "प्रयोगकर्ताको [[Special:Preferences#mw-prefsection-gadgets|अभिरुचि अनुसार]] [[Special:Gadgets|CSS र जाभास्क्रीप्ट उपकरणहरू]] छान्न दिनुहोस",
"prefs-gadgets": "उपकरणहरू",
"prefs-description-gadgets": "आफ्नो खाताको लागि अतिरिक्त सुविधाहरू सक्षम गर्नुहोस्।",
"gadgets-prefstext": "विशेष उपकरणहरूको सूची तल दिइएकोछ तपाईंले आफ्नो खातामा सक्रिय पार्न सक्नुहुन्छ।\nप्राय सबै उपकरणहरू जाभास्क्रीप्टमा आधारित छन्, यस कारण ब्राउजरमा काम गराउनको लागि जाभास्क्रीप्टलाई सक्रिय गर्नु पर्छ।\nयाद राख्नुहोस् ती उपकरणहरूले अभिरुचि पृष्ठमा असर गर्दैनन्।\nयो पनि याद राखुहोस् यी विशेष उपकरणहरू मीडिया विकि सफ्टवेयरभित्र पर्दैनन् र प्राय स्थानीय विकि प्रयोगकर्ताहरूले यसको विकास र सञ्चालन गर्दछन्। \nस्थानीय प्रबन्धकहरूले उपलब्ध उपकरणहरूका [[MediaWiki:Gadgets-definition|परिभाषाहरू]] र [[Special:Gadgets|विवरणहरू]] सम्पादन गर्दछन्।",
"special-gadgets": "उपकरणहरू",
"gadgetusage": "उपकरण प्रयोग तथ्याङ्कहरू",
"gadgetusage-gadget": "उपकरण",
"gadgetusage-activeusers": "सकृय प्रयोगकर्ताहरू",
"gadgets-title": "उपकरणहरू",
"gadgets-pagetext": "विशेष उपकरणहरूको सूची तल दिइएकोछ प्रयोगकर्ताहरूले [[MediaWiki:Gadgets-definition|परिभाषाहरू]]मा जनाए अनुसार आफ्नो [[Special:Preferences#mw-prefsection-gadgets|अभिरुचि पृष्ठमा]], सक्रिय पार्न सक्नेछन्।।\nयस सिंहावलोकनले प्रणाली सन्देश पृष्ठ सजिलै प्राप्त गर्न सकिनेछ जसले प्रत्येक उपकरणको विवरण र कोडलाई परिभाषित गरेको छ।",
"gadgets-uses": "प्रयोगहरू",
"gadgets-required-rights": "{{PLURAL:$2|$1 अधिकारको|निम्न अधिकारहरूको: $1}} आवश्यकता छ ।",
"gadgets-default": "सबैको निम्ति सुरुदेखि नैं सक्रिय छ।",
"gadgets-export": "निर्यात गर्ने",
"gadgets-export-title": "उपकरण निर्यात",
"gadgets-not-found": "उपकरण \"$1\" पाइएन।",
"gadgets-export-text": "$1 उपकरणलाई निर्यात गर्न, \"{{int:gadgets-export-download}}\" बटनमा क्लिक गर्नुहोस्, डाउनलोड गरिएको फाइललाई सङ्ग्रह गर्नुहोस्,\nजानुहोस् विशेष:लक्षित विकिमा निर्यात गर्नुहोस् र अपलोड गर्नुहोस् । त्यसपछि तल दिएका मीडियाविकि: उपकरण परिभाषाहरू परिभाषा पृष्ठमा थप्नुहोस्:\n<pre>$2</pre>\nतपाईंसित लक्षित विकिमा प्रणाली सन्देशहरू सम्पादन गर्ने अधिकार सहित आयात गर्ने समुचित अनुमति र फाइल अपलोड पनि सक्रिय गरिएको हुनुपर्छ ।",
"gadgets-export-download": "डाउनलोड गर्ने"
}