mediawiki-extensions-Gadgets/i18n/ne.json
Translation updater bot 3a25b04b1b Localisation updates from https://translatewiki.net.
Change-Id: I39f5288b3273107e7fa62d05e0492e895ee2001a
2017-04-16 10:18:04 +02:00

26 lines
4.4 KiB
JSON

{
"@metadata": {
"authors": [
"Bhawani Gautam",
"Nirmal Dulal",
"राम प्रसाद जोशी",
"सरोज कुमार ढकाल"
]
},
"gadgets-desc": "प्रयोगकर्ताको [[Special:Preferences#mw-prefsection-gadgets|अभिरुचि अनुसार]] [[Special:Gadgets|CSS र जाभास्क्रीप्ट उपकरणहरू]] छान्न दिनुहोस",
"prefs-gadgets": "उपकरणहरू",
"gadgets-prefstext": "विशेष उपकरणहरूको सूची तल दिइएकोछ तपाईंले आफ्नो खातामा सक्रिय पार्न सक्नुहुन्छ।\nप्राय सबै उपकरणहरू जाभास्क्रीप्टमा आधारित छन्, यस कारण ब्राउजरमा काम गराउनको लागि जाभास्क्रीप्टलाई सक्रिय गर्नु पर्छ।\nयाद राख्नुहोस् ती उपकरणहरूले अभिरुचि पृष्ठमा असर गर्दैनन्।\nयो पनि याद राखुहोस् यी विशेष उपकरणहरू मीडिया विकि सफ्टवेयरभित्र पर्दैनन् र प्राय स्थानीय विकि प्रयोगकर्ताहरूले यसको विकास र सञ्चालन गर्दछन्। \nस्थानीय प्रबन्धकहरूले उपलब्ध उपकरणहरूका [[MediaWiki:Gadgets-definition|परिभाषाहरू]] र [[Special:Gadgets|विवरणहरू]] सम्पादन गर्दछन्।",
"gadgets": "उपकरणहरू",
"gadgetusage-activeusers": "सकृय प्रयोगकर्ताहरू",
"gadgets-title": "उपकरणहरू",
"gadgets-pagetext": "विशेष उपकरणहरूको सूची तल दिइएकोछ प्रयोगकर्ताहरूले [[MediaWiki:Gadgets-definition|परिभाषाहरू]]मा जनाए अनुसार आफ्नो [[Special:Preferences#mw-prefsection-gadgets|अभिरुचि पृष्ठमा]], सक्रिय पार्न सक्नेछन्।।\nयस सिंहावलोकनले प्रणाली सन्देश पृष्ठ सजिलै प्राप्त गर्न सकिनेछ जसले प्रत्येक उपकरणको विवरण र कोडलाई परिभाषित गरेको छ।",
"gadgets-uses": "प्रयोगहरू",
"gadgets-required-rights": "{{PLURAL:$2|$1 अधिकारको|निम्न अधिकारहरूको: $1}} आवश्यकता छ ।",
"gadgets-default": "सबैको निम्ति सुरुदेखि नैं सक्रिय छ।",
"gadgets-export": "निर्यात गर्ने",
"gadgets-export-title": "उपकरण निर्यात",
"gadgets-not-found": "उपकरण \"$1\" पाइएन।",
"gadgets-export-text": "$1 उपकरणलाई निर्यात गर्न, \"{{int:gadgets-export-download}}\" बटनमा क्लिक गर्नुहोस्, डाउनलोड गरिएको फाइललाई सङ्ग्रह गर्नुहोस्,\nजानुहोस् विशेष:लक्षित विकिमा निर्यात गर्नुहोस् र अपलोड गर्नुहोस् । त्यसपछि तल दिएका मीडियाविकि: उपकरण परिभाषाहरू परिभाषा पृष्ठमा थप्नुहोस्:\n<pre>$2</pre>\nतपाईंसित लक्षित विकिमा प्रणाली सन्देशहरू सम्पादन गर्ने अधिकार सहित आयात गर्ने समुचित अनुमति र फाइल अपलोड पनि सक्रिय गरिएको हुनुपर्छ ।",
"gadgets-export-download": "डाउनलोड गर्ने"
}